Pathibhara Sensor Solution Pvt.Ltd

Testimonials

Feedback from the engineers and project managers who use our systems in the field.

“लुना आइओटी प्रविधिले हाम्रो स्कुल लगायत सबै अभिभावकहरूलाई सहज बनाएको छ। सबै जानकारी मोबाइलमा आउने भएको हुँदा यो एकदम सजिलो र भरपर्दो छ।”
Principal

Principal

Principal, Balmiki International School

“मैले यो प्रविधि प्रयोग गरेको पाँच वर्ष भयो। यसले गर्दा मेरो कम्पनीको गाडीहरू कताकता कुदिरहेको छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन मद्दत भइरहेको छ।”
CEO

CEO

CEO, Amrit Distillery Pvt.Ltd

“हामीले चारवटा गाडीमा प्रयोग गर्दै आइरहेको छौँ जसका कारणले हामी सम्पूर्ण जानकारी मोबाइलमा नै पाइरहेको छौँ। सजिलो र भरपर्दो छ।”
CEO

CEO

CEO, Nepal Cancer Hospital and Research Center